हिम पहिरोले होटेल पुरियो, तीसजना बेपत्ता

मिलान । मध्य इटालीको एउटा चार तारे होटेल हिम पहिरोमा पुरिँदा त्यसमा रहेका दुईजना बालबालिकासहित कम्तीमा तीस जना बेपत्ता भएका छन् । हिजो मात्र त्यहाँको पर्वतीय क्षेत्रमा तीन पटकसम्म भूकम्प गएको थियो । स्थानीय समयानुसार बुधबार बिहान १०ः२५ मा गएको भूकम्प ५.३ म्याग्निच्युडको भएको र ५० मिनेट पछाडि ५.७ म्याग्निच्युड र त्यसपछि तेस्रो भने ५.५ … Continue reading हिम पहिरोले होटेल पुरियो, तीसजना बेपत्ता